प्रदीप र बेनिशाको माया प्रेम

बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् । यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई … Continue reading प्रदीप र बेनिशाको माया प्रेम